मंसिर १०, रामेछाप । “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति समाज र सबैको ऐक्यवद्वता” भन्ने मूल नाराका साथ मन्थली नगरपालिकाद्वरा आयोजित लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियानको पहिलो दिन मन्थलीमा र्याली आयोजना गरिएको छ । सदरमुकाम समेत् रहेको मन्थलीको देवकोटा चोकमा बुधबार बिहान नगरउप-प्रमुख मायाँ कार्की, नगरप प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला […]