मंङ्सिर १५, रामेँछाप । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जकट्टेलले प्रदेश भरका सुरक्षा निकायहरुलाई कुनै पनि चिजको अभाव हुन नदिने बताएका छन् । दोरम्बा गाँउपालिकाको दोरम्बा बजारमा नवनिर्मित प्रहरी चौकीको साँढे दुई तल्लाको पक्की भवन, ब्यारेक र शौचालय भवनहरुको उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो भताएका हुन् । उनले भने-कुनै पनि घटना घट्नै नदिन […]