मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मन्थली बचत तथा ऋण सहकारी : ११ हजारबाट सुरु, एक अर्बमा पुग्यो,यस्तो छ योजना !
रामेछाप बिशेष

मन्थली बचत तथा ऋण सहकारी : ११ हजारबाट सुरु, एक अर्बमा पुग्यो,यस्तो छ योजना !

मंसिर १३,

रामेछाप  । रामेछापको मन्थलीमा संचालित मन्थली बचत तथा ऋण सहकारी संस्थाले ७० करोड खुद नाफा गरेको छ ।

शनिबार २३ औं वार्षिक साधारण सभामा सहकारिका कोषाअध्यक्ष टिका प्रसाद भट्टले सार्वजनिक गरेको सहकारीको वार्षिक प्रतिवेदेनमा सहकारीले ७० करोड ४९ लाख २ सय १० रुपैया खुद नाफा आर्जन गरेको उल्लेख छ । २०५४ साल माघ २० गते ११  जनाको संक्रियतामा ११ हजारको लगानीमा संचालनमा आएको सो सहकारीले हाल ८६ करोड ७४ लाख ६१ हजार ३ सय ६६ रुपैयाँ सम्पति आर्जन गरेको छ।

११ हजार लगानीबाट सुरु गरिएको संस्थाको हाल एक अर्वको नजिक कारोबार भएको कोषाअध्यक्ष भट्टले बताए । चालु आर्थिक वर्ष २०७७/०७८ का लागि २८ औं बुदाँमा सहकारिले आफ्ना सद्स्यहरुको हितमा कामगर्नको लागि निम्नअनुसारको योजना तथा लक्ष्य अघिसारेको छ ।

यस्तो छ । योजना तथा लक्ष्य,,,,No description available.

शनिबार सहकारिको २३ औं वार्षिक सभामा कोरोना भाइरस संक्रमण रोकथाम गर्नको लागि सरकारले जारी गरेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि स्वास्थ्य सुरक्षाका बिच गरिएको कार्यक्रममा आगामी दिनमा आफ्ना सदस्यहरुको हितमा काम गर्ने जनाएको छ । जिल्लाकै सबैभन्दा ठूलो आर्थिक क्षमता भएको सहकारीको रुपमा चिनाएको सहकारीले आफ्ना सदस्यरहरु बिरामी परेमा जिल्लाभित्रका विभिन्न अस्पतालमा समन्वय गरी १५ प्रतिशत सम्म छुट्को ब्यवस्था गरेको छ ।

यस्तो छ सहकारीको महत्वपूर्ण सेवाहरु,,

No description available.

कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुदै गरिएको कार्यक्रममा आफ्न सदस्यहरुको उपस्थिति कम भएपनि सहकारीले पारदर्शी र सदस्यहरुको हितमा काम गर्ने सचिव गोविन्द प्रसाद घिमिरेले बताए । कार्यक्रममा सिमित मानिसहरुको उपस्थिति रहेको थियो । ११ जनाबाट सुरुभएको सहकारीमा हाल १५ हजार भन्दा बढी सदस्य रहेको उनले जानकारी दिए ।

सुरुका दिनहरुमा मन्थलीमा मात्रै सेवा सुरु गरेको सहकारीले आगामी दिनमा यसको क्षेत्रलाई ब्यपक बनाउदै लागिने सहकारीले जनाएको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु