जुनेली न्युज, काठमाडौँ | श्री अजय ढकाल ज्यु, काठमाडौं, नेपाल बिधार्थी संघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनोनित भएका छन् | काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का बिधार्थी नेता ढकाललाइ नेविसंघका जिल्ला सभापति अँसुल केशीले आज मनोनित गरेका हुन् | मनोनित पत्रमा लेखिएको विवरण उपरोक्त सम्बन्धमा नेपाल विद्यार्थी संघ २०२७ को छैठौं संसोधन २०७५ बमोजिम […]