सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि
समाचार

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

मंसिर १३,

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बुधबार सामान्य लक्षणदेखिएपछि गरेको परीक्षणका क्रम्मा शुक्रबार उनलाई संक्रमण भएको पुष्टि भएको उनले आफै ट्वीट् मार्फत जानकारी दिएका छन् ।

उनी अहिले होमआइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनी चाडै निकोभएर फिल्डमा फर्कने बताएका छन् ।

उनले लेखेका छन् -बुधवारदेखि मलाई केश दुख्यो। तर मेरो स्वास्थ्य अब अलि अलि सुधार हुँदैछ। यदि सबै राम्रो भयो भने, म फिल्डमा फेरि फर्कनेछु। मलाई तपाईंको प्रार्थनामा राख्नुहोस् ।

फेसबुक प्रतिक्रियाहरु