सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बर्दिबासमा ६ वर्षीय बालिकाको हत्या भएको बिरोधमा सिन्धुलीमा बिरोध र दीपप्रज्वलन
समाचार

बर्दिबासमा ६ वर्षीय बालिकाको हत्या भएको बिरोधमा सिन्धुलीमा बिरोध र दीपप्रज्वलन

मंसिर १३,

रामेछाप । महोत्तरीको बर्दिबासमा ६ वर्षिया अबोध बालिकाको निर्ममता पूर्वक बलत्कार गरी हत्या भएको घटनाको बिरोधमा सिन्धुलीमा बिरोध प्रर्दशन गरिएको छ ।

शुक्रबार भिमा युवा कल्बको आयोजनामा दोषीलाई कार्वाहीको मागको गर्दै सिन्धुली कमलामाई वडा नं ९ भिमानका स्थानीय युवाहरुले विरोध र्‍याली पर्दशन गरिका हुन् ।

केही दिन अघि बेपत्ता भएकी ६वर्षीय बालिका मृत अवस्थामा भेटिएकी थिइन् घटनाको बर्दिबासमा चर्को बिरोध भैरहेको छ ।

सोही घटनालाई लिएर सिन्धुलीका युवाहरुले पम्पेलिट सहित विरोध पर्दशन् गरेको सिन्धुलीबाट युवा व्यवसायी टिएन् घिमिरेले जुनेली न्युजलाई जानकारी दिए ।

त्यस्तै मृत बालिकाको आत्माको चिर शान्तीको कामना गर्दै दिप-प्रज्वलन पनि गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु