मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • ललितपुर महानगपालिकाका नगर प्रहरी बलका प्रमुख सीताराम हाछेतुलाई कोरोना पुष्टि
समाचार

ललितपुर महानगपालिकाका नगर प्रहरी बलका प्रमुख सीताराम हाछेतुलाई कोरोना पुष्टि

मंसिर १२,

काठमाडौं । ललितपुर महानगपालिकाका प्रहरी बलका प्रमुख सीताराम हाछेतुलाई कोरोना पुष्टि भएको छ ।

सामान्य ज्वरो आएपछि गरिएको परिक्षणमा उनलाई संक्रमण भएको पुष्टि भएको उनले बताए ।

उनी अहिले होमआइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु