मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • रामेछाप नगरपालिकाको, सामुदायीक विद्यालयहरुलाई दिवा खाजा र सेनेटरी प्याड एवं पीसिएफ अनुदान लिन आह्वन (सूचनासहित)
रामेछाप बिशेष

रामेछाप नगरपालिकाको, सामुदायीक विद्यालयहरुलाई दिवा खाजा र सेनेटरी प्याड एवं पीसिएफ अनुदान लिन आह्वन (सूचनासहित)

मंसिर १४,

रामेछाप  । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले दिवा खाजा र सेनेटरी प्याड वितरण एवं पिसिएफ अनुदानको लागि आफ्नो मातहतका सामुदायिक विद्यालयहरुलाई आह्वन गरेको छ ।

आइतबार एक सूचना मार्फत नगरपालिकाले चालुआर्थिक वर्षमा विद्यलयहरुले आफूले बुझाएको विवरणको आधारमा सामाग्री पाउने छन् । कोरोना भाइरस संक्रमणका कारण लामो समय रोकिएको विद्यालयहरु संचालनमा आएसंगै सामाग्री बुझ्नको लागि नगरपालिकाले आह्वन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु