मंसिर १४ रामेछाप । नेपाली कांग्रेस रामेछापका कोषाअध्यक्ष कुमार श्रेष्ठले आउदो जिल्ला पार्टी सभापतिमा सबल, सक्क्षम र नेत्रित्वदायी भूमिका निर्वाह गर्न सक्ने र सबैको नेता बन्न सक्ने खालको मानिस आउनु पर्ने बताएका छन् । जिल्लाको नेत्रित्व गर्नसक्ने र नेपाली कांग्रेसलाई एक ढिक्का बनाउने नेत्रित्वको आजको आवश्यकता भएको उनको भनाई छ । आइतबार जुनेली न्युजसंग कुराकानी […]