शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपाली कांग्रेस रामेछापका पार्टी प्रवक्ता खड्कालाई कोरोना पुष्टि
रामेछाप बिशेष

नेपाली कांग्रेस रामेछापका पार्टी प्रवक्ता खड्कालाई कोरोना पुष्टि

मंसिर १२,

रामेछाप । नेपाली कांग्रेस रामेछापका पार्टी प्रवक्ता नारायण बहादुर खड्कालाई कोरोना पुष्टि भएको छ ।

बिहिबार उनलाई कोरोना पुष्टि भएको सामाजिक संजाल मार्फत उनले जानकारी दिएका छन् । उनी अहिले होम आइसोलेसनमा बसेको जानकारी गराएका छन् । उच्च सुरक्षाका बाबजुत् पनि संक्रमण भएको उनले बताएका छन् ।

उनको अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु