शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेकपा रामेछापका इन्चार्ज पौडेललाई कोरोना पुष्टि
रामेछाप बिशेष

नेकपा रामेछापका इन्चार्ज पौडेललाई कोरोना पुष्टि

मंसिर ११,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका ईन्चार्ज देवशंकर पौडेललाई कोरोना पुष्टि भएको छ ।

बुधबार सामान्य रुघाखोकी लागेर परीक्षण गराएका पौडेललाई संक्रमण भएको पुष्टि भएको उनले  सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेल काठमाडौमा बस्देै आएका छन् । उनको काठमाडौं गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । हाल उनी आइसोलेसनमा बसेको उनले बताएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु