सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आगामी जिल्ला सभापतिको नेत्रित्व संगठनको सुदृढ़ीकरण गर्नेले पाउँछन्-कोषाअध्यक्ष श्रेष्ठ
रामेछाप बिशेष

आगामी जिल्ला सभापतिको नेत्रित्व संगठनको सुदृढ़ीकरण गर्नेले पाउँछन्-कोषाअध्यक्ष श्रेष्ठ

मंसिर १४

रामेछाप । नेपाली कांग्रेस रामेछापका कोषाअध्यक्ष कुमार श्रेष्ठले आउदो जिल्ला पार्टी सभापतिमा सबल, सक्क्षम र नेत्रित्वदायी भूमिका निर्वाह गर्न सक्ने र सबैको नेता बन्न सक्ने खालको मानिस आउनु पर्ने बताएका छन् । जिल्लाको नेत्रित्व गर्नसक्ने र नेपाली कांग्रेसलाई एक ढिक्का बनाउने नेत्रित्वको आजको आवश्यकता भएको उनको भनाई छ ।

आइतबार जुनेली न्युजसंग कुराकानी गर्दछ कोषाअध्यक्ष श्रेष्ठले कांग्रेसको १४ औं माहाधिवेशनको तल्लो तहमा समेत पछिल्लो समय चहलपहल बढेको बताए । उनका अनुसार संगठन सुर्ढिकरण नै पार्टीको आजको मुख्य आवश्यकता रहेको छ । उनले भने-आजको आवश्यकता भनेको संगठनको सुदृढ़ीकरण नै त्यसैले आगामी नेत्रित्व पनि उसैले पाउछन् ।

राम्रो नेत्रित्व गर्ने क्षमता भएको जिल्लामा धेरै नेता भएको बताउदै उनले आगामी नेत्रित्व समग्र जिल्लालाई लिएर हिड्न सक्नेले पाउने दाबी गरे ।

अडियोहुनुहोस्

फेसबुक प्रतिक्रियाहरु