शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिकामा करारमा २ जना कर्मचारी माग (सूचनासहित)
रामेछाप बिशेष

रामेछाप नगरपालिकामा करारमा २ जना कर्मचारी माग (सूचनासहित)

मंसिर १४,

रामेछाप । रामेछाप जिल्लाको, रामेछाप नगरपालिकाले करार सेवामा २ जना उद्यम विकास सहजकर्ता भर्ना गर्ने भएको छ ।

चालुआर्थि वर्षको कार्यक्रम अनुसार संचालन गरिने गरिबी निवारणका लागि उधम विकार कार्यक्रमको लागि २ जना कर्मचारी माग गरेको हो । उनीहरुले २०७८ सालको असार मसान्ता सम्म काम गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  रामचन्द्र लामगादेले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

सुचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु