शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ५० प्रतिशत अनुदानमा कृषि यन्‍त्र उपकरण सम्झौता गर्न आउन कृषी ज्ञान केन्द्र रामेछापको आह्वन (सूचनासहित)
रामेछाप बिशेष

५० प्रतिशत अनुदानमा कृषि यन्‍त्र उपकरण सम्झौता गर्न आउन कृषी ज्ञान केन्द्र रामेछापको आह्वन (सूचनासहित)

मंसिर ०६,

रामेछाप । कृषी ज्ञान केन्द्र रामेछापले ५० प्रतिशत अनुदानमा कृषि यन्‍त्र उपकरण सम्झौता गर्न आउन आह्वन गरेको छ ।

शनिबार एक सूचना मार्फत केन्द्रले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममा समूह/सहकारी/निजी क्षेत्रको ५० प्रतिशतमा साझेदारीमा साना मेशिनरी औजार वितरण गर्ने कार्यक्रम अन्तर्गत केन्द्रको सम्पर्कमा आउन आह्वन गरेको हो ।

जसको लागि सूचना प्रकाशन भएको १५ दिन भित्रमा आवश्क कागजात सहित उपस्थित हुनु पर्ने सूचनामा उल्लेख छ ।

सूचनाहेर्नुहोस्

No photo description available.

 

 

 

फेसबुक प्रतिक्रियाहरु