बुधबार, मंसिर १७, २०७७
  • होमपेज
  • तरुण दल लिखु तामाकोशी गाउँपालिकाको कार्यबहाक सभापतिमा पाैडेल र उपसभापतिमा तामाङ
रामेछाप बिशेष

तरुण दल लिखु तामाकोशी गाउँपालिकाको कार्यबहाक सभापतिमा पाैडेल र उपसभापतिमा तामाङ

मंसिर ०६,

रामेछाप । नेपाल तरुण दल लिखु तामाकोसी गाउँपालिकाले कार्यबहाक सभापतिको जिम्मेवारी पुष्कर पाैडेललाई जिम्मा लगाएको छ ।

शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपानी, सचिव विष्णु बस्नतेसहित विद्यार्थी संघका नेताहरुको उपस्थितिमा पौडेललाई जिम्मेवारी दिएको हो ।

त्यस्तै उपसभापतिमा मीन बहादुर तामाङ (मिलन) लाई जिम्मेवारी दिएको छ ।

जिल्लाको आठ वटै स्थानी तहरुमा संगठन विस्तारमा रहेको संघठनले पछिल्लो समयमा समिति गठन, वडा, पालिकालाई तिवृ पारेको छ।

Sabthok Bazar

फेसबुक प्रतिक्रियाहरु