सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समृद्धि सहकारीको साधारण सभा सम्पन्न, ४ बर्षको लागि नयाँ समिति गठन
रामेछाप बिशेष

समृद्धि सहकारीको साधारण सभा सम्पन्न, ४ बर्षको लागि नयाँ समिति गठन

जुनेली न्युज, रामेछाप

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ बम्तिमा अबस्थित श्री  समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरण पछिको सातौं साधारण सभा सम्पन्न भएको छ |  मुख्य कार्यालय सोहि ठाउमा रहेको संस्थाको साधारणसभा सोहि वडाका वडा अध्यक्ष खम्ब ध्वज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो |

May be an image of 5 people and crowd

May be an image of 10 people, temple and text

साधारण सभामा हाल सम्मको सहकारीको प्रगति प्रतिबेदन, बितिया पूजीको अवस्था सहित भाबी योजना समेत प्रस्तुत गरिएको थियो | हेर्नुहोस

No description available.

सहकारीको ९६४ सेयर सदस्य उपस्थितिमा सोहि दिन नयाँ कार्यसमिति चार बर्षका लागि चयन भएका छन् | जसमा ११ सदस्यीय सन्चालक समिति र तीन लेखा समिति रहेको छ |

नया कार्यसमितिको विवरण हेर्नुहोस

अध्यक्ष – शिव बहादुर बस्नेत

अपाध्यक्ष – गृह बहादुर बस्नेत

सचिब – जीवन घताने

कोषाध्यक्ष – लक्ष्मी बस्नेत

सदस्यहरु – छौङवा शेर्पा, आङपासांग शेर्पा, हिरण कुमार श्रेष्ठ, शिव बहादुर बस्नेत,  कुर्सांग डोमा शेर्पा , इश्वरी बस्नेत, र गणेश बहादुर कार्की |

तिन सदस्यीय लेखा समिति 

  1. संयोजक – गजेन्द्र बहादुर बस्नेत
  2. सदस्य – जगत बहादुर कार्की
  3. सदस्य – मन्दिरा खड्का

 

फेसबुक प्रतिक्रियाहरु