बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • श्री जगनाथ रथयात्रा समिति इस्कोन जोरपाटीले चाबहिल देखि जोरपाटी सम्म शनिबार बृहत रथयात्रा गर्दै 
गोकर्नेश्वोर बिशेष

श्री जगनाथ रथयात्रा समिति इस्कोन जोरपाटीले चाबहिल देखि जोरपाटी सम्म शनिबार बृहत रथयात्रा गर्दै 

जुनेली न्युज, काठमाडौँ |
श्री श्री जगनाथ रथ यात्रा मूल समारोह समिति स्कोन जोरपाटी नामहाट केन्द्रले बृहत  रथयात्रा गर्ने  भएको छ |
बृहत रथयात्रामा यहि मंसिरको ३० गते बिहान १० बजे देखि सुरु हुने छ | काठमाडौँको चाबहिल चोक देखि चुच्चेपाटी, बौद्ध, जोरपाटी हुदै नारायणटार सम्म  हुने रथयात्रामा धार्मिक तथा संस्कृतिक परम्परालाई जगेर्ना गर सहयोग पुग्ने आयोजकले जनाएको छ |
साथै यो बृहत रथयात्रामा सहभागी भएर पुण्य आर्जन गर्न पनि आयोजकले समितिका नारायण कृपा सिन्धु दासले जानकारी दिएका छन् |
May be an image of temple
May be an image of temple and text

फेसबुक प्रतिक्रियाहरु