बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले माग्यो कर्मचारी : इमेल मार्फत निवेदन दिन सकिने (सूचनासहित)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले माग्यो कर्मचारी : इमेल मार्फत निवेदन दिन सकिने (सूचनासहित)

मंसिर ०८,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोभिड १९ अस्पतालको लागि एक जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले संचालन गरेको ५ वेडको कोभिड अस्पतालमा काम गर्नको लागि मेडिकल अधिकृत आठौ तहको कर्मचारी माग गरेको हो । जसको लागि सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र नगरपालिकामा सम्पर्क गर्न भनेको छ । त्यसको लागि आवश्यक फाराम भरी इमेल मार्फत पनि निवेदन दिन सकिने नगपालिकाले जागी गरेको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु