शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रामेछापमा कात्तिक महिनामा सुशिला श्रेष्ठ उत्कृष्ट प्रहरी घोषित्
रामेछाप बिशेष

रामेछापमा कात्तिक महिनामा सुशिला श्रेष्ठ उत्कृष्ट प्रहरी घोषित्

मंसिर ०७,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापमा कायररत सुशिला श्रेष्ठ गत कात्तिक महिनाको उत्कृष्ट BEST POLICE OF THE MONTH घोषित् भएकी छन् ।

आइतबार जिल्ला प्रहरीले सामाजिक संजाल फेस्बुक पेज मार्फत श्रेष्ठ कात्तिक महिनाको उत्कृष्ट घोषित भएको बताएको छ । उनले कार्यलयको महिला, बालबालिक तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रही बालबालिक, महिला जेष्ठ नागरिकहरुको पक्षमा सुचना सन्देश, पम्पेलेट् तयार वितरण, पचारप्रशार लगाएत महत्व पूर्ण काम गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

साथै उनले महिला हिंसा, घरेलु हिंसा, बालशोषण, लैगिंक हिंसा न्युनिकरणको लागि भूमिका खेलेको उल्लेख गरिएको छ । श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।

सम्मानपत्र हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु