सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • गोकर्णश्वर नगरपालिका वडा नं-९ ले युवाहरुलाई रोजगारी : यस्तो आह्वन (सूचनासहित)
गोकर्नेश्वोर बिशेष

गोकर्णश्वर नगरपालिका वडा नं-९ ले युवाहरुलाई रोजगारी : यस्तो आह्वन (सूचनासहित)

मंसिर ०७,

काठमाडौं । काठमाडौंको गोकर्णश्वर नगरपालिका वडा नं ९ ले युवाहरुलाई रोजगारी दिने भएको छ ।

आइतबार एक सूचना जारी गर्दै वडाले १८ वर्षदेखि ५९ वर्ष उमेरका युवाहरको विवरण पठाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण भारत लगायतका देशबाट आएकाहरुलाई ध्यानमा राख्दै रोजगारी दिने वडा कार्यलयले जनाएको छ ।

सूचनाहेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु