शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ मन्त्रीद्वारा आन्तरिक राजस्व कार्यालय जोरपाटी शाखाको उद्घाटन
गोकर्नेश्वोर बिशेष

अर्थ मन्त्रीद्वारा आन्तरिक राजस्व कार्यालय जोरपाटी शाखाको उद्घाटन

मंसिर ०७

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय जोरपाटी शाखाको ९औ रास्ट्रीय कर दिवसको अवसर पारि आज आर्थ मन्त्रि विष्णुप्रसाद पौडेलको हातबाट उद्घाटन भएको छ ।

गोकर्नेश्वोर नगरपालिका वडा नं ५ जोरपाटीको तेज चौतारी महलमा गत २०७७ भद्र देखि सुरु भएको राजस्व कार्यालयको उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले भने ” अब जोरपाटीको राजस्व कार्यालयले सफलता पुर्वक काम गरेर हाम्रै हातबाट पुरस्कार दिन पाउ”
साथै सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना दिएका थिए |

फेसबुक प्रतिक्रियाहरु