शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • साहसी २ युवा, काठमाडौं जोरपाटी देखि पोखरा सम्म व्हीलचियर यात्रा
आर्थिक

साहसी २ युवा, काठमाडौं जोरपाटी देखि पोखरा सम्म व्हीलचियर यात्रा

जुनेली न्यूज, कठमाडौं।

“दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य” भन्ने नाराका साथ काठमाण्डौँ देखि पोखरासम्मको तेस्रो साहसिक व्हीलचियर यात्राको लागि २ युवाहरु जादै छन्।

शारीरिक रूपमा अशक्त २ युवा दिवस परिवार र आशिष भुजेल अहिले काठमाडौं जोरपाटी देखि पोखरा सम्मको यात्रा गरिरहेका छन्।

अपाङ्गतामैत्री संरचनामा जोड दिन राज्यलाई रचनात्मक किसिमले ध्यानाकर्षण गराउने उद्देश्यले यो यात्रा गरिएको यात्री दिवस परियारले जुनेली न्यूजलाई बताए।

२ यात्रीहरुलाई ठाउँ ठाउँमा स्थानीय नगरपालिकाहरू साथै प्रहरी, ट्राफिकहरुले सहयोग तथा सहज गरी रहेका छन्।

 

 

भिडियो हेर्न यो लिङ्कमा जानुहोला

https://www.facebook.com/share/r/kfxbjuo7WjsDTavs/?mibextid=oFDknk

 

https://www.facebook.com/share/p/g5eZuo8aYB2Vcy9X/?mibextid=oFDknk

 

फेसबुक प्रतिक्रियाहरु