आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • नेविसंघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनोनित
Breaking News

नेविसंघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनोनित

जुनेली न्युज, काठमाडौँ |

श्री अजय ढकाल ज्यु, काठमाडौं,

नेपाल बिधार्थी संघ काठमाडौँ जिल्ला उपाध्यक्षमा अजय ढकाल मनोनित भएका छन् | काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का बिधार्थी नेता ढकाललाइ नेविसंघका जिल्ला सभापति अँसुल केशीले आज मनोनित गरेका हुन् |

मनोनित पत्रमा लेखिएको विवरण 

उपरोक्त सम्बन्धमा नेपाल विद्यार्थी संघ २०२७ को छैठौं संसोधन २०७५ बमोजिम तपाई श्री अजय ढकाल ज्युलाई नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसामितिको उपाध्यक्षको जिम्मेवारी दिएको छु। नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु। तपाईंको जिम्मेवारीले नेपाल विद्यार्थी संघ काठमाडौंले थप उचाई प्राप्त गर्ने विश्वास लिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

No description available.

फेसबुक प्रतिक्रियाहरु