शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थलीको भटौलीमा आगोलागीमा परी ५ वर्षीय बालकको ज्यान गयो
रामेछाप बिशेष

मन्थलीको भटौलीमा आगोलागीमा परी ५ वर्षीय बालकको ज्यान गयो

मंसिर ०६,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा न ७ मा आगोलागीमा परी बालकको ज्यान गएको छ ।

शनिबार दिउँसो करिब १२ बजे विद्युत सर्ट भै आगलागी हुँदा ५ वर्षका सुजना रम्तेलको मृत्यु भएको हो ।

आगो कृष्ण बहादुर रम्तेलको घरमा लागेको हो । आगोलागीमा परी उनका छोरा सुजन रम्तेलको मृत्यु भएको हो । आहिले आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिने काम भेरहेको छ। घटना बारे थप जानकारी आउन बाँकि छ ।

फेसबुक प्रतिक्रियाहरु