जुनेली न्युज, नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापति बन्नका लागि नेताहरुको दौडधुप तीव्र छ । निर्धारित समय भन्दा एकवर्ष ढिला हुन लागेको महाधिवेशनबाट फेरि नेतृत्व हत्याउन वर्तमान सभापति शेरबहादुर देउवाले तयारी गरिरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुन् । तर, यो समूहमा मिलाएर १४ […]