फागुन १८, काठमाडौं । सरकारले प्रतिबन्धित बिप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न वार्ता समिति गठन गरेकाे छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकमा समिति गठन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए । उनका अनुसार समितिको सदस्यमा डा. राजन भट्टराई, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका छन् । यो जानकारी सरकारका प्रवक्ता […]