जुनेली न्युज, काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकामा अबस्थित माइटी गरुडा च्यारिटेवल ट्रष्टले संचालन गरेको हेल्पिंग सेन्टरद्वारा निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ १ बोरा चामल, दाल नून सेनिटाइजर, मास्क लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको […]