शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काँग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीद्वारा निर्वाचन क्षेत्र नं ३ लाई राहात प्रदान
गोकर्नेश्वोर बिशेष

काँग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीद्वारा निर्वाचन क्षेत्र नं ३ लाई राहात प्रदान

कात्तिक ०३

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का  महासमिति सदस्य अमेरिका निवासी युवा नेता  हरिबोल भण्डारीद्वारा कोरोना महामारीको समयमा राहात वितरण गर्न आफ्नो  निर्वाचन क्षेत्रको लागि आर्थिक सहयोग राहात  प्रदान गरेका छन् |

काठमाडौँ निर्वाचन क्षेत्र नं ३  भित्र रहेका १३ वटै वडा भित्र रहेका बिपन्न परिवारलाई छनोट गरि राहात प्रदान गर्न  सहयोग गरेका हुन् |  |   आज  क्षेत्रीय सभापति सन्तोष चालिसे लगायात क्षेत्रका सम्पूर्ण पदाधिकारीहरुको भेलाले  इकाई सभापति मार्फत सो राहत हस्तान्तरण गरिएको हो |

अमेरिका बसेर पनि आफ्नो पार्टीको संगठनको लागि दुखि बिपन्न बर्गको लागि यति धेरै चिन्ता र चासो देखाएर सहयोग गर्नु भएकोमा क्षेत्रीय सभापति सन्तोष चालिसे, जिल्ला कोषाध्यक्ष गोबिन्द पुडाशैनी, प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा तेस्तै महाधिवेशन प्रतिनिधि दिपक रिसाल, दुर्गा बराल, राजु सुनार तेस्तै इकाई सभापतिहरु लगायतका उपस्थित व्यक्तिहरुले धन्यावाद व्यक्त गरेका थिए |No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु