शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेसको केन्द्रीसमिति बैठक स्थगित
समाचार

कांग्रेसको केन्द्रीसमिति बैठक स्थगित

c असोज २४,

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । शुक्रबार पर्टीका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामवावु प्रसाई (खनुपरूदे प्रकाहा) को निधन भएको भन्दै बैठक स्थगित गरिएको प्रेस विज्ञप्ति मार्फत कांग्रेसले जनाएको छ ।

बैठक आइतबार असोज २५ गते २ बजे बस्ने भनिएको थियो । शनिबार मुख्य सचिव कृष्णप्रसाद पौडेल प्रसे विज्ञप्ति जारी गरी बैठक स्थगितभएको जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु