शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्षेत्र नं ३ को भेटघाट कार्यक्रम स्थगित्
समाचार

क्षेत्र नं ३ को भेटघाट कार्यक्रम स्थगित्

कात्तिक ०१,

काठमाडौं । नेपाली कांग्रेस कामठामडौं क्षेत्र नं ३ ले शनिबार राखेको भेट्घाट कार्यक्रम स्थगित गरेको छ ।

कोरोना भाइसर संक्रमणको जोखिनलाई ध्यानमा राख्दै भेटघाट कार्यक्रम स्थगित गरेको  गोकर्नेश्वर नगरपालिकाकी उप-प्रमुुख समेत रहेकी नेतृ शान्ती नेपालले जानकारी दिइन् ।

उनका अनुसार जोरपार्टी स्थित पिस ब्याङकुइट्मा क्षेत्र नं ३ ले भेटघाट कार्यक्रग राखेको थियो ।

सूचना हेर्न यहाँ थिच्नुहोस्

फेसबुक प्रतिक्रियाहरु