बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल दलित विद्यार्थी संघको गोरखा जिल्लाको अध्यक्षमा दुतराज
समाचार

नेपाल दलित विद्यार्थी संघको गोरखा जिल्लाको अध्यक्षमा दुतराज

कात्तिक ०१,

काठमाडौं । गोरखा जिल्लाका चन्द्र कुमार दुतराज नेपाल दलित विद्यार्थी संघको अध्यक्षमा चयन भएका छन् ।

उनलाई केन्द्रीय अध्यक्ष राजु सुनुवारले शनिबार एक सूचना मार्फत उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पिएको जानकारी दिएको हुन् । संघले ७७ वटै जिल्लामा संघको समिति गठन गर्ने केन्द्रीय निर्णय बमोजिम उनलाई गोरखा जिल्लाको जिल्ला अध्यक्षमा चयन गरेको केन्द्रीय अध्यक्ष राजु सुनुवारले जुनेली न्युजसंग बताए ।

जिल्ला अध्यक्ष दुतराजलाई जिल्लामा दलित संघको जिल्ला कार्यसमिति गठन गर्न पनि केन्द्रले उनलाई निर्देशन जारी गरेको छ । संघले हालसम्ममा रामेछाप जिल्लासहित विभिन्न जिल्लाका संघको जिल्ला कार्यसमिति गठन गरि सकेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु