८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले अघिल्लो सरकारले पानीजहाजदेखि चुच्चे रेल चलाएकाले भन्दै नयाँ सरकारलाई सहज हुने टिप्पणी गरेका छन् । आज बसेको संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेता सिंहले यस्तो भनेका हुन् | उनले भने, ‘एक किसिमले उहाँ लक्की नै हुनुहुन्छ किनभन्दा ओलीजीको साढे तीन वर्षको समयमा उहाँले […]