शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गुम्देलका वडा अध्यक्ष नुर्वु शेर्पा कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित
रामेछाप बिशेष

गुम्देलका वडा अध्यक्ष नुर्वु शेर्पा कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनित

फागुन १५,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ का वडा अध्यक्ष नुर्वु शेर्पा नेपाली कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभा सदस्यमा मनोनयन भएका छन् ।

शेर्पालाई कांग्रेस सभापति शेरबहादुर देउवाले श्रदा र उच्च सम्मानका साथ ज्येष्ठ राजनीतिक सभा सदस्यको पत्रमार्फत सदस्यमा मनोनित् गरेका हुन् । उनलाई गत फागुन १४ गते जारी पत्रमा जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।

शेर्पा नेपाली कांग्रेस गुम्देलका पाटी सभापति तथा उमाकुण्ड गाउँपालिक गुम्देलका वडा समेत हुन् ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु