शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बिप्लपसंग वार्ता गर्न गृह मन्त्री बादलको संयोजकमा समिति गठन
समाचार

बिप्लपसंग वार्ता गर्न गृह मन्त्री बादलको संयोजकमा समिति गठन

फागुन १८,

काठमाडौं ।  सरकारले प्रतिबन्धित बिप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न वार्ता समिति गठन गरेकाे
छ  ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकमा समिति गठन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाकारी दिए । उनका अनुसार समितिको सदस्यमा डा. राजन भट्टराई, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका छन् ।

यो जानकारी सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पनि पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।उनले नेपाल सरकारले शान्ति प्रकृयामा लागेको र द्वन्द्वमा रहेका सबैलाई शान्ति र वार्तामा माध्यमा ल्याउने बताए ।

फेसबुक प्रतिक्रियाहरु