शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सर्वोच्च अदालतको एतिहासिक निर्णयले नेपालमा लोकतन्त्र सुधारिदै गएको पाइयो- पौडेल (भिडियो)
रामेछाप बिशेष

सर्वोच्च अदालतको एतिहासिक निर्णयले नेपालमा लोकतन्त्र सुधारिदै गएको पाइयो- पौडेल (भिडियो)

फागुन १५,

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपालमा लोकतन्त्र सुद्रिढीकरणमा गएको बताएका छन् । सर्वोच्च अदालतले बन्दा पहिलै नेपाली जनताले संसद् बिघटन असंबैधानिक भनेर भनेकाले यो संसद् पुःनस्थापनालाई आफूहरुले स्वागत् गरेको उनको भनाई छ । उनले घुमाउरो पारामा कांग्रेस सरकारमा नजाने बताए ।

शनिबार नेपाल शिक्षक सङ्घ रामेछापको २३ औं जिल्ला प्रतिनिधि सभा २०६७/७७ को उत्घाटन कार्यक्रमलाई सम्बोधन् गर्दै उनले यस्तो बताएका हुन् । उनले भने-सर्वोच्चो संग संसद् पुःनस्थापना गर्नुको कुनै बिकल्प नैथिएन । तर अदालत सेटिङ्मा परेका छन् कि ? मुख्य न्याधिस् सेटिङ्मा परेका छन् कि ? भन्ने लागेको थियो तर लागेन संविधान अनुसार नै निर्णय सर्वोच्चोले गर्यो भने ।

उनले संविधान अनुसार संसद् बिघटन हुन सक्दैन थियो भने । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरेकै दिनदेखि त्यसको बिरोध गर्दै आएकाले पुःस्थापनाको स्वागत् गरेको जिकिर गरे । उनले अबको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओली बिरुद्ध अविस्वासको प्रताव पेश हुने पनि उनले जानकारी दिए ।

यसको लागि प्रचण्ड-माधव समूले कस्तो भूमिका खेल्न सक्छन् भनेमा भने उनले आशंका ब्यक्त गरे । उनले अब केपी ओलीलाई प्रधानमन्त्री बनाउन भने कांग्रेस कुनै पनि हालतमा नलाग्ने भने ।

https://www.facebook.com/chandra.singhdhami.3/videos/3877497765677454/

फेसबुक प्रतिक्रियाहरु