शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेसले आज देशब्यापी पर्दशन गर्दै
रामेछाप बिशेष

कांग्रेसले आज देशब्यापी पर्दशन गर्दै

फागुन ०३,

काठमाडौं । नेपाली कांग्रेसले सोमबार (आज) देशब्यापी प्रर्दशन गर्दैछ । ७७ वटै जिल्लाहरुमा सदरमुकामहरुमा कांग्रेसले एकै साथ प्रर्दशन गर्न लागेको हो । संसद् बिघटन असंबैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले आज प्रर्दशन गर्न लागेको हो । हिजो कांग्रेस सभापति देउवाले पक अपिल जारी गर्दै आज हुने प्रर्दशनलाई सफल पार्नको लागि आह्वन गरेका छन् । उनले आजको प्रर्दशनमा सबैलाई सहभागिता जनाउन आह्वन गरेका छन् । यस अघिपनि कांग्रेसले पटक पटक प्रर्दशन गर्दै आएको छ ।

रामेछापमा पनि बिहान ११ बजे बीपी चोकबाट केन्द्रीय सदस्य शिव हुमगाईसहितको टोली प्रर्दशन गर्ने कार्यक्रम रहेको कांग्रेस रामेछापले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु