शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काठमाडौँ साँखुमा अन्य पार्टी परित्याग गरि २०० भन्दा बढी युवा नेपालि कांग्रेस पार्टीमा प्रवेश
समाचार

काठमाडौँ साँखुमा अन्य पार्टी परित्याग गरि २०० भन्दा बढी युवा नेपालि कांग्रेस पार्टीमा प्रवेश

२४ साउन ,

काठमाडौँ | नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ साखुमा आज विभिन्न पार्टी परित्याग गरि २०० भन्दा बढी युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् |

No description available.

संखारापुर नगरपालिका साखुका स्थानीय युवाहरु नेपाली काँग्रेसको सिद्धान्तलाई अनुसरण गरी पार्टी प्रवेश गरेका हुन् | नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की ज्युको सभापतित्वमा, नेपाली काँग्रेसका पुर्व रक्षा मन्त्री भीमसेन दास प्रधान ज्युको प्रमुख आतिथ्यतामा र आदरणीय नेता तिर्थराम डंगोल ज्यु विशेष आतिथ्तामा लगायत विभिन्न नेताहरुको उपस्थितिमा बृहत पार्टी प्रवेश कार्यक्रम भएको थियो |

No description available.

पार्टी प्रवेश गराउनको लागि धनराज घले ज्यु, रोनिल डंगोल ज्यु र पाल्देन लामा ज्युको नेतृत्वमा रहेको थियो भने नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष एबम् नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि राजु सुनार ज्युको प्रमुख पहलमा सफलतापूर्वक सम्पन्न भएको थियो।

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु