शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पतालबाट डिस्चार्ज
समाचार

कांग्रेस महामन्त्री डा.शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

असोज ३,
काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमणपछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएका कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिए ।

कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु