सोमवार, अशोज १७, २०७९
  • होमपेज
  • कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण
समाचार

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

कोरोना

भदौ २३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएको कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु