शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • २४ घण्टामा २ हजार २८७ जना डिस्चार्ज : संक्रमित ४८ हजार १३८ पुगे
समाचार

२४ घण्टामा २ हजार २८७ जना डिस्चार्ज : संक्रमित ४८ हजार १३८ पुगे

९०२ जनामा कोरोना संक्रमण पुष्टि,

भदौ २३

काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु