चैत २५, रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा कूल ७३ मत खसेको छ । बुधबार भएको मतदानमा कूल ७७ मत खसेको हो । भोट केही बेरमा बैठक बसेर मतगणना सुरु हुने बताइएको छ । आज देशैभरि महासंघको नयाँ नेत्रित्वको लागि मतदान भएको थियो । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ […]