शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पत्रकार महासंघ चुनाव : रामेछापमा दलित सदस्यमा संचारकर्मी घिमिरे बिजयी
रामेछाप बिशेष

पत्रकार महासंघ चुनाव : रामेछापमा दलित सदस्यमा संचारकर्मी घिमिरे बिजयी

चैत २५,

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको दलित सदस्यमा जुनेली न्युजका ब्यवस्थापक, रेडियो तामाकोशीका समाचार प्रमुख एंव नेपाली रेडियो नेटोकर्का जिल्ला संवाददाता मिलन घिमिरे (बिक) बिजयी भएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट उम्मेद्वरी दिएका घिमिरेले प्रेस चौतारीकी बिन्दीरा रसाईलीलाई २२ मतले  हराएका हुन् ।

जिल्लामा कूल ७७ मत् मध्ये ७३ मत् खसेको थियो ।

No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु