शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बागमती प्रदेशको कोषध्यक्षमा रामेछापका ढुङ्गेलको उम्मेद्वरी
रामेछाप बिशेष

बागमती प्रदेशको कोषध्यक्षमा रामेछापका ढुङ्गेलको उम्मेद्वरी

चैत २०,

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापका हालका अध्यक्ष रमेश ढुङ्गेलले बागमती प्रदेशको कोषध्यक्षमा उम्मेद्वरी दिएका छन् ।

यही चैत २५ गते हुन गइरहेको पत्रकार महासंघको चुनावको लागि ढुङ्गेलले प्रदेशको कोषध्यक्ष पदको लागि उम्मेद्वरी दिएका हुन् । लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध ढुङ्गेल जिल्लाबाटै संचालनमा रहेको अन्लाई मिडियामा आबद्ध रहेका छन् । त्यस्तै केन्द्रमा हिमालयन टेलिभिजना र आर्थिक अभियान पत्रिकामा आवद्ध रहेर काम गर्दै आएका छन् ।

उनले आफूलाई भोट दिएर कोषध्यक्ष पदमा विजयी गराउ प्रदेशका सबै पत्रकारहरुलाई आग्रह गरेका छन् ।

May be an image of 1 person and text that says 'नेपाल पत्रकार महासंघ रमेश ढुंगेल बामती प्रदेश समिति कोणाध्यक्ष उम्मेदवार यहि चैत्र २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेश समिति कोषाध्यक्षका उम्मेद्दार रमेश ढुंगेललाई अत्याधिक मत दिएर जिताओँ निर्वाचन प्रचार प्रसार समिति'

फेसबुक प्रतिक्रियाहरु