शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बागमती प्रदेशको प्रदेश समिति सदस्य पदमा रामेछापकी श्रेष्ठको उम्मेद्वरी
रामेछाप बिशेष

बागमती प्रदेशको प्रदेश समिति सदस्य पदमा रामेछापकी श्रेष्ठको उम्मेद्वरी

चैत २०,

रामेछाप । रेडियो तामाकोशीकी संचारकर्मी ज्ञानु श्रेष्ठले बागमती प्रदेश समिति सदस्य(महिला) पदको लागि उम्मेद्वरी दिएकी छन् ।

जिल्लामै रेडियो तथा आन्लाईन् मिडिया तथा क्रियाशिल महिला पत्रकार जिल्ला शाखा रामेछापको अध्यक्षसमेत रहेकी श्रेष्ठले प्रदेश महिला सदस्य पदको लागि उम्मेद्वरी घोषण गरेकी हुन् । पत्रकार महासंघको चुनाव यही चैत २५ गते हुदैछ ।

May be an image of 1 person and text that says 'नेपाल पत्रकार महासंघ chera ज्ञानु श्रेष्ठ बागमती प्रदेश समिति सदस्य (महिला) उम्मेदवार यहि चैत्र २५ गते हुन गडरहेको नेपाल पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेश समिति सदस्य (महिला) उम्मेदवार ज्ञानु श्रेष्ठलाई अत्याधिक मतले विजयी गराओ'

फेसबुक प्रतिक्रियाहरु