जुनेली न्युज, काठमाडौँ | नेपाली काँग्रेस पार्टीबाट काठमाडौँ क्षेत्र नं ३ गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा अध्यक्षमा ज्ञान कुमार श्रेष्ठले टिकेट पाएका छन् | तेस्तै खुल्ला सदस्यमा राजेश श्रेष्ठ र कृष्ण श्रेष्ठ , महिला सदस्य मा रेखा बस्नेत श्रेष्ठ र दलित महिला सदस्यमा सुनिता परियार चयन हुनु भएको छ |