जुनेली न्यून, कठमाडौं।
गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ ।
जनचेतानामूलकगीत,गायन लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको छ।
काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको छायाङ्कन मुकेश हुमागाईँ र सम्पादन दीपक खड्काले गरेका हुन् भने गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय रहेकाे छ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु