बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • किन हुन्छ समाजमा यस्तो घटना, हेर्दा सबैको मन रुन्छ (भिडियो सहित हेर्नुहोस)
दुर्घटना/अपराध

किन हुन्छ समाजमा यस्तो घटना, हेर्दा सबैको मन रुन्छ (भिडियो सहित हेर्नुहोस)

जुनेली न्युज , काठमाडौँ |

B square Films ले साउन २७ गते देखि “दमन” नामक सामाजिक घटनामा सम्बन्धित टेली शृंखला सार्वजनिक गरेको  छ | उक्त शृंखलामा   निर्माता, निर्देशन र सम्पादन  बिश्वास भण्डारीले गरेका हुन् भने सह निर्देशन बाबु सेन्चुरीले गरेका छन् | त्यसै गरि दमनको छायांकन एदिप कुलुंङ राइले गरेका हुन् भने  पुरुषोतम खतिवडाको लेखन रहेको छ  |

दमन टेली शृंखलामा कलाकारहरु बाबु सेन्चुरी, सुप्रिया राउत, बीबी राना,  कुमार अधिकारि, पि.यस खतिवडा , मिना जिसी, चन्दा बिडारी, रेशन फिरिरी, एदिप कुलुंङ  राइ, कुमार दंगाल, अन्जली थापा लगायतले अभिनय गरेका छन् | बुद्ध स्यांग्बाको संगीत र कमल रुम्बाको शब्द रहेको उक्त गीतमा गोबिन्द  गुरागाईं र जिना रसाइलीको स्वर रहेको छ |

भिडियो हेर्नुहोस : यो लिंकमा पनि हेर्न सक्नु हुन्छ :

फेसबुक प्रतिक्रियाहरु