बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • भक्तपुरमा करेन्ट लागेर रामेछाप उमाकुण्डका २१ वर्षीय रोमन परियारको मृत्यु
रामेछाप बिशेष

भक्तपुरमा करेन्ट लागेर रामेछाप उमाकुण्डका २१ वर्षीय रोमन परियारको मृत्यु

जुनेली न्यून, रामेछाप।

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती पाँगा घर भई हाल काठमाडौंको बस्दै आएका २१ वर्षीय रोमन परियार करेन्ट लागेर हस्पिटल लाग्दा लाग्दै मृत्यु भएको हो। उनी काम गर्नको लागि भक्तपुर गएका थिए। दिउँसोको खाजा खाए पश्चात् फलामको डन्डी काट्दै थिए सोही बेला एक्कासी करेन्ट लागेर ढलेको सिसी क्यामेरा देखिएको छ।

काम गर्ने उनी एक्लै थिए। पछि देख्न व्यक्तिले खबर गरे पछि प्रहरीले ३:४५ बजे भक्तपुरको कोरियन फ्रेन्डशिप हस्पिटल लागेका थिए। हस्पिटलले उनलाई मृत घोषणा गरेको हो। करेन्ट लागेर बाया हातको कुइने जलेको छ भने अनुहार तिर पनि चोट लागेको छ   अहिले शव आफन्तले जिम्मा लिएका छैनन् । दुवाकोट kmc हस्पिटल मा लागेर राखेको छ।

उनको एक श्रीमती र छोरा रहेको छन्।

फेसबुक प्रतिक्रियाहरु