शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका व्यवसायीहरुसँग अन्तर्क्रिया, महत्वपूर्ण विषयहरूमा छलफल हेर्नुहोस्
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका व्यवसायीहरुसँग अन्तर्क्रिया, महत्वपूर्ण विषयहरूमा छलफल हेर्नुहोस्

गोकर्णेश्वर नगरपालिका व्यवसायीहरुसँग अन्तर्क्रिया, महत्वपूर्ण विषयहरूमा छलफल हेर्नुहोस्

जुनेली न्यून, काठमाडौँ।

गोकर्णेश्वर नगरपालिकामा रहेका पार्टी प्यालेस, पेट्रोल पम्प, रेष्टुरेन्ट, मार्ट, क्याफे, पानी, गलैचा तथा कार्पेट व्यवसायीहरुसंग अन्तर्कृया  कार्यक्रमका गरेको छ। नगरपालिकाको आयोजना र नगरपालिका भित्रका विषयगत व्ययवसायीहरु सँग आज छलफल गरेको छ। नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, शाखा अधिकृत भूपेन्द्र बोहरा सहितको उपस्थितिमा रहेको थियो।

लफलका विषयवस्तुहरु

1. सरसफाई तथा फोहोरमैला व्यवस्थापन

2. बालबालिकाको प्रयोग भए-नभएको

3. व्यवसायीहरुले नगरपालिकाबाट राखेको आशा / अपेक्षाहरु

4. नगरपालिकाले व्यवसायीहरुबाट राखेको आशा/अपेक्षाहरु

5. पेट्रोलियम पदार्थहरुको परिणाम तथा शुद्धताका समस्या तथा समाधानका उपायहरु

6. पार्टी प्यालेस, रेष्टुरेन्ट तथा मार्टहरुका खानेकुराहरुको हाइजिनका विषययवस्तुहरु

7. पेट्रोल पम्प, मार्ट, रेष्टुरेन्ट लगायत ठुला व्यवसायीहरुका सिसिटिभि तथा अन्य संयन्त्रको बहुउपयोगिताको विषयवस्तुहरु (चोरि ठगि अपराध नियन्त्रण, फोहोरमैला व्यवस्थापन )

8. पानीको व्यवसायहरुले पानीलाई थप पिउन योग्य, स्वच्छ तथा स्वस्थकर बनाउने उपायहरु

19. नगरपालिकाद्धारा समय समयमा हुने अनुगमन तथा नियमनहरु

10.व्यवसायीहरुसंगको सहकार्य तथा समन्वयमा नगरपालिकालाई कसरी उत्कृष्ठ बनाउन सकिएला लगायतका विषयहरु

फेसबुक प्रतिक्रियाहरु