शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल नगरपालिका संघको संयोजकमा कागेश्वरीका उपेन्द्र कार्की
गोकर्नेश्वोर बिशेष

नेपाल नगरपालिका संघको संयोजकमा कागेश्वरीका उपेन्द्र कार्की

नेपाल नगरपालिका संघ बागमति प्रदेशको संयोजक पदमा काठमाडौं कागेश्वरि मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की चयन भएका छन्।

नेपाल नगरपालिका संघले आज गरेको नव निर्वाचित जनप्रतिनिधि सम्मान तथा नगर प्रमुख, उप प्रमुख, र प्रमुख प्रशासकीय अधिकृत अभिमुखिकरण कार्यक्रममा उपेन्द्र कार्की लाई संयोजकमा चयन गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु